नेरघाटमा हुम्ला–मुगु जोडियो
राजन रावतहुम्ला, साउन ९ गते । हुम्ला र मुगु जिल्लाको सिमाना नेरघाटमा मुगुको सोरु गाउँपालिका–५ लाई जोड्ने बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
