SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

आजको मौसमः यी स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।