SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

युक्रेनको ड्रोन प्रदर्शनीमा रुसकाे हमला: १० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

किभ  : युक्रेनको राजधानी किभ नजिकै आयोजित ड्रोन प्रविधि सम्बन्धी एक प्रदर्शनीलाई लक्षित गरी रुसले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरू तथा प्रविधि विशेषज्ञहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा दिउँसोको समयमा घातक हमला भएको हो।