आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
काठमाडौँ, साउन ९ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
