SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । संसदीय समितिले सरकारलाई सीमा निगरानी र सुरक्षाव्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।