SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

प्रेमका अनेक आयाम बोकेको ‘जोलिन’ कौसी थिएटरमा (तस्बिरहरू)

काठमाडौं। कथा घेराको कौसी थिएटर, टेकुमा साउन ८ गतेदेखि नाटक ‘जोलिन’ को मञ्चन सुरु भएको छ। फेड आउट पिक्चर्सको प्रस्तुति तथा क्राउडफन्डिङको सहयोगमा तयार भएको यो नाटकले प्रेमका विविध आयामलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ।