नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै नागरिक एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
