पश्चिम एसियाको द्वन्द्वप्रति नेपाल चिन्तित, द्वन्द्व चर्किए चौतर्फी असर पर्ने
काठमाडौं / नेपाल सरकारले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै दिगो शान्ति स्थापनाका लागि हुने सबै कूटनीतिक प्रयास सफल हुनुपर्नेमा जोड दिएको छ ।
