SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् ।