SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

इबोला प्रकोपले बढायो विश्व चिन्ता, मृत्युदर ४० प्रतिशत

कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।