आन्दोलनकारीसँग झुक्यो मोदी सरकार, आज औपचारिक वार्ता
भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको कक्रोचआन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ ।