SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

सुरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको डीन

काठमाडौँ / प्रतिष्ठित उद्योगी तथा वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन्।