SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली, साउन ८ गते । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ ।