SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

बालिकालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

नवराज नेपालीबागलुङ (गलकोट), साउन ८ गते। सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।