SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

आत्मदाह गरेका गणेश नेपाली र विवेक मण्डलका परिवारले गगनले दिए एक/एक लाख राहत

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डल र मुगुका गणेश नेपालीका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक राहत प्रदान गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी