बाल मन्दिर ठगी प्रकरण: पूर्वपदाधिकारीसहित ८ जनाविरुद्ध ठगी मुद्दा
काठमाण्डु–बालमन्दिर जग्गा प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारी र कर्मचारीसहित आठ जनाविरुद्ध ठगी कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
