एनसेलले सरकारलाई फेरि भन्यो – कानुनविपरीतका निर्णय सच्याइयोस्, नत्र दूरसञ्चार र विदेशी लगानी दुवै सङ्कटमा पर्छ
काठमाडौँ / निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियाटा लिमिटेडले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पुनः पत्र लेख्दै विगतमा सरकारका तर्फबाट भएका निर्णय, सर्त र दूरसञ्चार
