SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै

भक्तपुर / बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् ।