निर्यात प्रवर्द्धनका चुनौती र समाधानबारे प्रधानमन्त्री शाहको व्यवसायीसँग छलफल
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
