SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले यात्रा जोखिमपूर्ण, पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं / देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।