SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

बालबालिकामा बढ्दै अटिजम

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), साउन ८ गते । सात वर्ष पुगिसकेका छोरा अझै आफ्नै खुट्टामा उभिन सक्दैनन् । बोल्न सक्दैनन् ।