SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

भारत, चीनसहित विश्वका झण्डै ६० देशमाथि अमेरिकाले लगायो नयाँ भन्सार कर

काठमाण्डु – अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ । शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी