SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

शेरबहादुर सार्कीबाजुरा, साउन ८ गते । अविरल वर्षाका कारण पहिरो खस्दा बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ।