SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

अव्यवस्थित पार्किङ र अवैध संरचना हटाउन नगरपालिकाको निर्देशन

रेखीराम रानातानसेन, साउन ८ गते । तानसेनलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले सडक तथा सार्वजनिक स्थल अतिक्रमण गरी गरिने विभिन्न गतिविधिमा रोक लगाएको छ।