SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

प्रश्नपत्र लीक प्रकरण : मध्यराति भिडियो सन्देशमा के भने मोदीले ?

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट-यूजी (NEET-UG) परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै नयाँ विधेयक ल्याउने घोषणा गरेका छन्।बिहीबार मध्यराति देशका विद्यार्थीहरूका नाममा एक भिडियो सन्देश जारी गर्दै उनले प्रश्नपत्र चुहावट रोक्न कडा सजाय र 'फास्ट ट्र्याक' अदालतको व्यवस्था समेटिएको नयाँ विधेयक आगामी साता संसद्मा प्रस्तुत गरिने बताएका हुन्।