SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

मायाप्रेममा रुमलिएको कथा ‘जोलिन’

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ८ गते । कथा घेराको कौसी थिएटर, टेकुमा शुक्रबारदेखि नयाँ नाटक ‘जोलिन’ को मञ्चन हुने भएको छ ।