SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

मध्यरातमा मोदीले गरे घोषणा, वाङचुकले तोडे अनशन

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याइने घोषणा गरेका छन्। यससम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसदमा प्रस्तुत गरिने मोदीले घोषणा गरेका छन् । बिहीबार मध्यराति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कानुनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी रहेको पनि बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी