SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आज वि.सं. २०८३ साउन ८ गते तदनुसार ४ जुलाई २०२६ शुक्रवार, आषाढ शुक्लपक्ष दशमी तिथि, बिहान १० बजेर १८ मिनेटपछि एकादशी, अनुराधा नक्षत्र, चन्द्रराशि वृश्चिक।