SHARE
अर्थ-डबली · शुक्रबार​ ८ साउन २०८३ ०१:०२ AM · 1 मिनेट पढाइ

आजको मौसम : मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।