SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

कमलमा फक्रियो कूटनीतिक खुसी

फक्रेको कमल फूलले हाम्रा दुई देशबिचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदानको सम्झना गराएको छ ।काठमाडौँ, साउन ८ गते ।