SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

बैशाखदेखि यता देशभरबाट विभिन्न मुद्दाका ७ हजार फरार प्रतिवादी पक्राउ

गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।