SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

शिक्षामन्त्री र दक्षिण कोरियाका राजदूतबीच शिक्षा सहकार्य विस्तारबारे छलफल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल गरेका छन्।