SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

पुष्पलाल : निमुखाको आवाज उठाउने कम्युनिष्ट नेता

काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस देशभर बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।