SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

नेपाली बजारमा TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौँ / टिभिएस माेटर्स कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभिएस अर्विटर सार्वजनिक गरेको छ।