SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु

बैङ्कक, साउन ७ गते । पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।