SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

विद्यालयको क्यान्टिनमा आगलागी, चार विद्यार्थी घाइते

रेखीराम रानातानसेन, साउन ७ गते । तानसेनस्थित एक विद्यालयको क्यान्टिनमा आगलागी हुँदा चार जना विद्यार्थी घाइते भएका छन्।