SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले भन्यो : अबदेखि ५ हजार डलरसम्म विदेशी मुद्रा ल्याउन–लैजान भन्सार घोषणा चाहिदैन

काठमाडौँ / नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्था पुनः स्पष्ट गर्दै नयाँ सूचना जारी गरेको छ।