SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकले बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकले पोखरास्थित बर पीपल रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।