SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०५:५६ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

काठमाडौँ, साउन ७ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।