कांग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी कांग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउने बताएका छन् । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई समयको माग र कार्यकर्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने बताए । ।
