राष्ट्रिय राजनीति अहिले संकटको अवस्थामा छ :सह–संयोजक नेपाल
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका
