बीमा उद्योगमा विश्वास जित्दै सलिकाे : एक वर्षमै ५.४२ अर्ब बीमा शुल्क सङ्कलन, ४.९६ अर्ब दाबी भुक्तानी
काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे)ले आर्थिक वर्ष २०८२/८३ मा बीमा शुल्क सङ्कलन र दाबी भुक्तानीमा उल्लेखनीय सफलता हासिल गरेकाे छ ।
