कांग्रेसले भुइँमान्छेका समस्या समाधानका लागि संकल्प गर्न जरुरी छ : महामन्त्री पौडेल
काठमाडौं /नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्।
