SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

बागमती फनपार्क निर्माणमा ३९ करोड भ्रष्टाचार आरोप, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, तत्कालीन सचिव,