SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्बको वस्तु आयात, निर्यात तीन खर्ब नाघ्यो

गत आर्थिक वर्ष ०८२/८३ को १ वर्ष अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो।