SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

मानवसेवा आश्रमलाई सहयोग हस्तान्तरण

बागमती । नारायणी यातायात व्यवसायी सङ्घले हेटौँडास्थित मानवसेवा आश्रमलाई ५१ हजार सहयोग हस्तान्तरण गरेको छ । नारायणी यातायात व्यवसायी सङ्घका नवनिर्वाचित कार्यसमितिले आश्रमलाई आज उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घले वर्षिकरुपमा नै आश्रममा आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।