SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

बालेनले स्वर्णिमलाई भने- पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

बिहीबार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।