SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीले सुरु गरे सत्याग्रहण

काठमाण्डु– अभियन्ता प्रा.डा.गोविन्द केसीले सत्याग्रहण सुरु गरेका छन्। बिहीबार डा. केसीले कैलालीको धनगस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गरेका हुन्। उनले आफूले राखेका माग साउन ५ गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएकामा सरकारले बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् । उनले ५ बुँदे माग पनि अघि सारेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी