SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

नबिल बैंकलाई तीन अन्तर्राष्ट्रिय सम्मान, उत्कृष्ट बैंकिङ सेवालाई अझ सशक्त बनाउने सिइओ ज्ञवालीकाे प्रतिबद्धता

काठमाडौँ / नबिल बैंक लिमिटेडले युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।