SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

बालेनले स्वर्णिमलाई भने- पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन् । बिहीबार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।